उत्तरगयाबाट मात्र ८८९ जना बेपत्ता
annapurnapost.com · Wed Sep 09 16:14:55 GMT 2026

रसुवा : भोटेकोशीमा आएको बिनाशकारी बाढीका कारण उत्तरगया गाउँपालिकामा ८८९ जना बेपत्ता भएका छन्।
गाउँपालिकाले तयार गरेको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै वडा नं १ मा ५७८ जना स्थानीय बेपत्ता भएका छन्। बेपत्ता भएका सबै स्थानीय बासिन्दा हुन्। यहाँ मैलुङ तथा धरै जलविद्युत आयोजना क्षेत्र पर्दछ। विद्युत आयोजनामा रहेका कामदार तथा अन्यको तथ्यांक भने एकीन भएर आउन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)