राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त रजिस्ट्रार र अस्पताल निर्देशकले सम्हाले कार्यभार
ratopati.com · Wed Sep 09 16:16:39 GMT 2026

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त रजिस्ट्रार प्रा. श्याम लम्सालले बुधबारदेखि आफ्नो पद तथा जिम्मेवारीअनुसार औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
कार्यभार ग्रहणपछि प्रतिष्ठानका उपकुलपति प्राडा. अजयकुमार मिश्रले नवनियुक्त रजिस्ट्रार प्रा. लम्साललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे। स्वागतका क्रममा उपकुलपति मिश्रले रजिस्ट्रार लम्सालको नेतृत्वमा प्रतिष्ठानको प्रशासनिक तथा संस्थागत व्यवस्थापन अझ प्रभावकारी र व्यवस्थित बन्ने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)