संविधान संशोधनको चक्रव्यूह : एकल दस्तावेज बन्ने खतरा
annapurnapost.com · Thu Jul 09 02:48:26 GMT 2026

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान संशोधनसम्बन्धी सुझाव लिँदै प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहसपत्र तयारी कार्यदलका संयोजक असिम शाह। फाइल तस्बिर
काठमाडौं : झन्डै दुईतिहाइ जनमतसहित सरकारको नेतृत्व गरिरहेको सत्तापक्षलाई संविधान संशोधनको विषय फलामको चिउरा साबित भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असिम शाहको नेतृत्वमा गठित संविधान संशोधन कार्यदलप्रति नै अधिकांश राजनीतिक दलहरूले असन्तुष्टि जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)