इरानको निशानामा परेको जोर्डनस्थित अल–अज्राक एयरबेस
nepalviews.com · Wed Sep 09 16:23:49 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच पछिल्लो चरणमा बढ्दो सैन्य तनावका क्रममा इरानले जोर्डनका सैन्य संरचनालाई पनि लगातार निशाना बनाउन थालेको देखिएको छ ।
यसै साता होर्मुज जलडमरूमा अमेरिका र इरानले तेल ट्यांकरलाई लक्षित गर्दै आक्रमण गरिरहेका बेला इरानले जोर्डनको अल–अज्राक हवाई अड्डातर्फ कैयौँ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । उक्त हवाई अड्डामा अमेरिकी सैन्य उपकरण र सैनिकहरू तैनाथ छन् । इरानले यसलाई आफूविरुद्ध भएका अमेरिकी आक्रमणको जवाफी कारबाही भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)