भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ७२ जनाको शव फेला
reportersnepal.com · Wed Sep 09 16:25:07 GMT 2026

काठमाडौं , रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार राति २० :०० बजे सम्म १ हजार ३ सय ७२ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १ सय ७८ जना, नुवाकोटमा १ सय ९७ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २७ जना र नवलपरासी पश्चिम २ सय २२ जना गरी १ हजार ३ सय ७२ जनाको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)