आठ हजार ५०० मेट्रिक टन चिनी आयात गर्दै सरकार
baahrakhari.com · Wed Sep 09 16:23:00 GMT 2026

काठमाडौं । चाडपर्वको समयमा बजारमा चिनी अभाव हुन दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आठ हजार ५०० मेट्रिक टन चिनी तत्कालै आयात गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीको आपूर्ति सहज बनाउन उक्त परिमाणमा चिनी आयात गर्न लागेको हो । मन्त्रालय अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सचिव नारायणप्रसाद शर्मा दुवाडीले आगामी मंसिरसम्म पुग्नेगरी चिनी आयात गर्न लागिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)