फिफा प्रतिबन्धपछि राष्ट्रिय टोलीका प्रशिक्षक एरिनाले दिए राजीनामा
neplays.com · Thu Jul 09 03:08:00 GMT 2026
काठमाडौं । साफ च्याम्पियनसिप जिताउने लक्ष्यसहित नेपाली राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी लिएका इटालियन प्रशिक्षक गुग्लिएल्मो एरिनाले चार महिनामै पदबाट राजीनामा दिएका छन् ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को प्रतिबन्धपछि नेपालमा फुटबलको प्रशासनिक संकट गहिरिँदै गएको अवस्थामा एरिनाले मंगलबार सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ(एन्फा)सँगको सम्झौता रद्ध गरेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)