गण्डकी र मधेशका प्रदेश प्रमुखबीच भेटवार्ता
nepalnews.com · Thu Jul 09 03:08:32 GMT 2026

गण्डकी। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट र मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबीच भेटवार्ता भएको छ।
अन्तर–प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुगेका मधेश प्रदेश प्रमुख कर्णसँग पोखरास्थित निवासमा प्रदेश प्रमुख भट्टको भेटवार्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)