महादेशबाहिर पनि युरोपको दबदबा
nagariknews.nagariknetwork.com · Thu Jul 09 02:50:49 GMT 2026
फिफा विश्वकपको इतिहास पल्टाउँदा युरोपका राष्ट्रहरू आफ्नो महादेशबाहिर हुने आयोजनामा प्रायः अपेक्षाअनुसार प्रदर्शन गर्न सक्दैनन्।
सन् १९३० देखि अहिलेसम्म युरोपेली राष्ट्रले आफ्नै महादेशबाहिर दुईपल्ट मात्र विश्वकप जितेको इतिहास छ। सन् २०१० मा दक्षिण अफ्रिकामा स्पेनले पहिलोपल्ट यो उपलब्धि पाएको थियो। त्यसको चार वर्षपछि ब्राजिलमा भएको विश्वकपमा जर्मनीले इतिहास दोहोर्यायो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)