बाढी प्रभावितका लागि भारतबाट आइपुग्यो राहत सामग्री
gorkhapatraonline.com · Wed Sep 09 16:37:58 GMT 2026

छिमेकी मुलुक भारत सरकारले भोटेकोशी हिमबाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा उद्धार सामग्री पठाउने कार्य जारी राखेको छ। सो क्रममा आज आठौँ चरणको राहत सामग्री नेपाल आइपुगेको छ।
जसमा उद्धार उपकरण, उद्धार सामग्री, फरेन्सिक सामग्री र सेनाको टोलीका लागि आवश्यक थप सामग्रीसहित ३५ टन राहत तथा उद्धार सामग्री बोकेको भारतीय वायुसेनाको आठौं विमान काठमाडौं आइपुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)