असोज ३ देखि उपत्यकामा २८ रात्रिकालीन बस सञ्चालन हुने
lokaantar.com

संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन् ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बुधबार भएको बैठकले रात्रिकालीन बस सेवा ६ वटा विस्तारित रुटमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)