१४ लाख धरौटीमा उपासना पौडेल रिहा
lokaantar.com

हिमालयन रिइन्स्योरेन्सकी पूर्व प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल १४ लाख रुपैयाँ धरौटीमा रिहा भएकी छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बीमासम्बन्धी कसुरमा पक्राउ गरी मुद्दा दायर गरेकोमा जिल्ला अदालत काठमाडौंले बुधबार उनीसँग १४ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)