सिरहामा स्कुल बसकाे ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
shilapatra.com · Thu Jul 09 03:09:00 GMT 2026

सिरहामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
गोलबजार नगरापालिका-९ चोहवामा मे १ ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिंङ स्कुलको बसमा सोही दिशाबाट आउँदै गरेको म.प्र.०१-००५ प ३४०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)