मैत्रीपूर्ण खो खोमा भारत विजयी
deshsanchar.com · Tue Oct 08 17:03:14 UTC 2024
काठमाडौँ – नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा आज भारत विजयी भएको छ। पुरुषको चार खेलको श्रृङ्खलामा भारत ४–० ले विजयी भयो।
नेपाल खो खो सङ्घको आयोजनामा कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलामा दुई खेल भएको थियो। दुवैमा भारतले बाजी मार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)