१४ लाख धरौटीमा छुटिन् हिमालयन रिइन्स्योरेन्सकी पूर्व सीईओ उपासना पौडेल
ratopati.com · Wed Sep 09 16:43:14 GMT 2026

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सकी पूर्वप्रमुख कार्यकारी अधिकृत उपासना पौडेल १४ लाख रुपैयाँ धरौटीमा छुटेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरी बीमासम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।
बुधबार जिल्ला अदालत काठमाडौँले उनीसँग १४ लाख रुपैयाँ धरौटी माग गरेको हो । अदालतको आदेशसँगै उनी धरौटी बुझाएर छुटेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)