बीपी जयन्तीमा देउवाकाे सन्देश : सहमति हुनेछैन, पन्ध्रौँ महाधिवेशनबाट कांग्रेस विभाजन हुनेछ
saralpatrika.com · Wed Sep 09 16:43:41 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बीपी कोइालाको ११३औँ जयन्तीका अवसरमा बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा सहभागी भए।
कार्यक्रमको विषय थियो– बिपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)