कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय पुग्यो, प्रकोप अझै तीव्र हुँदै : डब्ल्यूएचओ
kendrabindu.com · Thu Jul 09 03:19:38 GMT 2026

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा एक हजार सात सय भन्दा बढी मानिसहरुमा इबोला सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रकोप अझै तीव्र गतिमा फैलिएको चेतावनी दिएको छ ।
कङ्गोमा ५८० जना सङ्क्रमितको मृत्यु भएको तथा एक हजार ७०८ जनामा सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बताएका छन् । मङ्गलबार जारी गरिएको डब्ल्यूएचओको प्रतिवेदनअनुसार इटुरी र उत्तरी किवु प्रान्तका स्वास्थ्य क्षेत्रहरूमा मृतक तथा संक्रमित संख्या बढ्दो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)