'जायन्ट किलर्स' मोरक्कोसँग फ्रान्सको अर्को परीक्षा
lokaantar.com
फिफा विश्वकप २०२६ को पहिलो क्वाटरफाइनल खेल आज राति खेलिँदै छ, जहाँ साविक उपविजेता किलियन एम्बाप्पेको फ्रान्सले 'जायन्ट किलर्स'को पहिचान बनाएको मोरक्कोको सामना गर्नेछ ।
बोस्टन स्टेडियममा नेपाली समयअनुसार आज राति १:४५ बजेदेखि शुरू हुने खेलमा फुटबलप्रेमीहरूको नजर विशेष गरी फ्रान्सेली स्टार फरवार्ड किलियन एम्बाप्पेमाथि रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)