सुनसरीमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु
baahrakhari.com · Thu Jul 09 03:19:54 GMT 2026

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–८, केराबारीस्थित महेन्द्र राजमार्गमा बुधबार (असार २४) राति सवारीसाधन (पिकअप) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सवारीसाधनका चालक मोरङको रंगेली नगरपालिका–३, दर्वेशाका ४२ वर्षीय पदम राईको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)