रणनैतिक अस्पतलाका लागि स्थानीयद्वारा पाँच रोपनी जग्गा सहयोग
deshsanchar.com · Sun May 24 15:45:32 GMT 2026

हुम्ला – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका– ३ को एक जना ब्यक्तिले पाँच रोपनी भन्दा बढी जग्गा सहयोग गरेका छन्। उक्त गाउँपालिकाको रणनैतिक अस्पताल निर्माणका लागि जग्गा नभएको अवस्था सो वडाका जनबबहादुर बिष्टले जग्गा सहयोग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)