भारतले गर्यो लामो दूरीको पिनाका रकेटको सफल परीक्षण
nepalviews.com · Thu Jul 09 03:28:59 GMT 2026

काठमाडौं । भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले पिनाका लङ रेन्ज गाइडेड रकेट (एलआरजीआर) को सफल उडान परीक्षण गरेको छ ।
भारतको प्रेस सूचना ब्युरो (पीआईबी) का अनुसार ओडिशास्थित एकीकृत परीक्षण केन्द्र (आईटीआर), चाँदीपुर मा जुलाई ८ मा गरिएको परीक्षणमा रकेटलाई प्रयोगकर्ताले निर्धारण गरेको न्यूनतम ६० किलोमिटर दूरी सम्म प्रक्षेपण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)