युक्रेनमा सैन्य खरिद घोटालाका कारण १.२ अर्ब डलरको क्षति
baahrakhari.com · Wed Sep 09 17:02:01 GMT 2026

काठमाडौं । युक्रेनमा सैन्य खरिद प्रणालीमा चरम भ्रष्टाचार र लापरबाही भएको रिपोर्ट सार्वजनिक भएको छ ।
रुस–युक्रेन युद्धको चौथो र पाँचौँ वर्ष (सन् २०२४–२०२५) मा युक्रेनको सैन्य खरिद प्रणाली चरम भ्रष्टाचार, लापरबाही र बिचौलियाको प्रभावमा परेको रिपोर्ट सार्वजनिक भएको हो । युक्रेनको ‘स्टेट अडिट सर्भिस’ र रक्षा मन्त्रालयको गोप्य प्रतिवेदनले यस्तो देखाएको ‘द न्युयोर्क टाइम्स’ ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)