तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
ratopati.com · Thu Jul 09 03:35:30 GMT 2026

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका कर्णबहादुर खत्रीको तीन दशकपछि पारिवारिक पुनर्मिलन भएको छ ।
सामाजिक सञ्जाल र मोबाइल फोनको माध्यमबाट ६० वर्षीय कर्णबहादुरले आफ्नो पुर्ख्यौली थातथलो, दाजुभाइ र आफन्त खोज्दै ताकम आए । “कामको खोजीमा भारतको सिलोङमा गएका बुबा मतीलाल खत्रीले त्यही बिहेवारी गरेर मलाई जन्माएको ११ दिनमा आमाको निधन भएको रहेछ”, कर्णबहादुरले भने, “बुबा घर फर्किएपछि मलाई रुपन्देहीको सियारी गाउँपालिका–६ स्थित मामाघरका हजुरबुबा र आमाले हुर्काउनुभएको थियो ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)