उद्धारदेखि डीएनए परीक्षणसम्म, नेपाललाई भारतको निरन्तर सहयोग
nepalviews.com · Wed Sep 09 17:07:08 GMT 2026

काठमाडौं । विनाशकारी आकस्मिक बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउँदै आएको भारतले नेपाललाई मानवीय सहायता निरन्तरता दिएको छ ।
भारतले बुधबार नेपालका लागि पठाएको आठौँ विशेष उडान मानवीय सहायता सामग्रीसहित काठमाडौं आइपुगेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)