गण्डकी माग्यो सुझाव र प्रतिबद्धता ,सरकारले लगानी आकर्षित गर्न निजी क्षेत्रसँग वातावरण
barnanmedia.com · Sun May 24 22:21:54 GMT 2026

गण्डकी प्रदेश सरकारले लगानी आकर्षित गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । प्रदेशको आर्थिक विकास र लगानी बढाउनका लागि निजी क्षेत्रको सहयोग मागेको हो ।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले लगानीका लागि वातावरण अझै बन्न नसकेको बताएका छन् । उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशमान श्रेष्ठले लगानी गर्ने वातावरण सरकारले नै बनाउन नसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)