'बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डिएसपीलाई सोधपुछ गर्न बोलाइयो जिल्ला
setopati.com · Thu Jul 09 03:35:00 GMT 2026

कैलालीका डिएसपी प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बोलाइएको छ।
'बालेनको पुलिस होइन, नेपाल पुलिस हुँ' भन्ने अभिव्यक्ति दिएपछि उनलाई सोधपुछका लागि जिल्ला तानिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)