नेपाल भलिबल लिग : कर्णालीलाई काठमाडौं रेड्सले दियो धक्का
ekantipur.com · Wed Sep 09 17:16:37 GMT 2026
नेपाल भलिबल लिग : कर्णालीलाई काठमाडौं रेड्सले दियो धक्का
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार राति सम्पन्न खेलमा कर्णालीले काठमाडौं रेड्ससँग ३–१ को सेटमा पराजय भोग्यो । कर्णाली लगातार तीन खेलमा जित हात पार्दै अंकतालिकाको शीर्षस्थानमा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)