देवीघाटमा एक्रो ब्रिज जडान सम्पन्न, कहिलेदेखि सुरू हुन्छ आवतजावत ? (तस्बिरहरू)
bishowkhabar.com · Wed Sep 09 17:18:24 GMT 2026

नुवाकोट– नुवाकोटको देवीघाटमा एक्रो ब्रिज पुल जडान कार्य सम्पन्न भएको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले उक्त पुल निर्माण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)