६४ वर्षको उमेरमा तीर्थप्रसादले पाए लालपुर्जा
ekantipur.com · Wed Sep 09 17:29:26 GMT 2026

६४ वर्षको उमेरमा तीर्थप्रसादले पाए लालपुर्जा
मकवानपुरमा अव्यवस्थित बसोबास गर्नेको संख्या २५ हजार ५ सय घरधुरी छ भने ४ हजार ३ सय ३२ जना सुकुम्वासी छन् । भूमिहीन दलितको संख्या ५ सय ७० छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)