[अर्काइभ] असन्तुष्टि मत्थर पार्न भट्टराईले विस्तार गरेको त्यो ३२ सदस्यीय मन्त्रिपरिषद्
ekantipur.com · Wed Sep 09 17:28:36 GMT 2026

[अर्काइभ] असन्तुष्टि मत्थर पार्न भट्टराईले विस्तार गरेको त्यो ३२ सदस्यीय मन्त्रिपरिषद्
प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ जेठ १७ मा गठन गरेको १६ सदस्यीय मन्त्रिपरिषद् एक महिनापछि असार १६ मा पुनर्गठन गरेका थिए । त्यसमा असन्तुष्ट पक्षलाई समेट्ने नाममा मन्त्रिपरिषद्को आकार ३२ सदस्यीय बनाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)