मुस्ताङमा लगातार दुईवटा भूकम्प, क्षतिग्रस्त घरको सामान सुरक्षित स्थानमा सारियो
bishowkhabar.com · Wed Sep 09 17:34:17 GMT 2026

मुस्ताङ– सशस्त्र प्रहरीले उपल्लो मुस्ताङ्ग केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरुबाट सामानसुरक्षित स्थानमा सारेको छ ।
मंगलबार राति लगातार दुई पटक ४ रेक्टरभन्दा माथिको भूकम्प गएपछि मुस्ताङ्गको लोेमान्थाङ गाउँपालिका–३ पुवास्थितका केही घरहरुमा क्षति पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)