आइपिओ आउनै लागेको सेतीखोला आयोजनाले विद्युत उत्पादन शुरु गर्यो, लगानी ५ अर्व रुपैयाँ बढि
arthadabali.com · Thu Jul 09 04:11:12 GMT 2026

सेती नदीमा पछिल्लो समय विभिन्न क्षमताका जलविद्युत् आयोजना निर्माण हुने क्रम जारी छ ।
गत वर्षदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्रवद्र्धन गरेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन गरिसकेको छ ।