कालीकोटमा कालाजारको बिरामी फेला पर्न थाले
barnanmedia.com · Thu Jul 09 04:02:46 GMT 2026

हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी फेला पर्न थालेका छन् । कालीकोटमा लामाखुट्टेको टोकाइबाट लाग्ने रोग डेङ्गी, औलो र कालाजारका बिरामी भेटिन थालेका हुन् ।