बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ
ratopati.com · Thu Jul 09 04:52:52 GMT 2026

काठमाडौँ । नक्साल स्थित नेपाल बाल सङ्गठनको रकम हिनामिना गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । अनुसन्धानका लागी ३ जनालाई नियन्त्रणमा लिइएको सीआईबीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)