एच–१बी भिसाको दुरुपयोग गर्नेलाई छुट छैनः उपराष्ट्रपति भान्स
nepalpress.com · Thu Jul 09 04:56:32 GMT 2026
काठमाडौं। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एच–१बी भिसा कार्यक्रम असाधारण प्रतिभा भएका व्यक्तिका लागि बनाइएको स्पष्ट गर्दै यसको दुरुपयोग गर्न खोज्ने विदेशी ठगी गर्ने व्यक्तिलाई कुनै छुट नदिइने बताएका छन्।
अमेरिकी करदाताको रकमको सुरक्षा सम्बन्धी एक कार्यक्रममा बोल्दै भान्सले सरकारले करदाताको पैसा सही रूपमा प्रयोग भइरहेको सुनिश्चित गर्न काम गरिरहेको र एच–१बी भिसा कार्यक्रमको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)