बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
shilapatra.com · Thu Jul 09 04:59:00 GMT 2026

काठमाडाैंकाे नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा तीन जना पक्राउ गरेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) अनुसन्धानका लागि बुधबार राति उनीहरूलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)