सार्वजनिक सम्पत्तिमा गोल्यान ग्रुपको कब्जा : राजकुलो र खोला मिचेर पाँचतारे होटल ठड्याउँदै हयात रिजेन्सी
bishowkhabar.com · Thu Jul 09 05:02:11 GMT 2026

रूपन्देही– रूपन्देहीको मायादेवी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यावरणीय महत्व बोकेको दानव खोलाको प्राकृतिक बहाव क्षेत्र र सार्वजनिक राजकुलो अतिक्रमण गरी पाँचतारे होटल निर्माण भइरहेको आरोप सार्वजनिक भएको छ ।
गोल्यान समूहअन्तर्गतको वेदा हस्पिटालिटी प्रालिले निर्माण गरिरहेको ‘हयात रिजेन्सी लुम्बिनी’ परियोजनाले खोलाको बहाव क्षेत्र साँघुरो बनाएको, राजकुलो मिचेको तथा बाढीको जोखिम बढाएको भन्दै स्थानीय बासिन्दा, वातावरणविद् र अधिकारकर्मीहरूले तत्काल छानबिन तथा निर्माण रोक्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)