कार्यालय छोड्दा लगबुक भर्नुपर्ने, सरकारी नीतिप्रति अविश्वास हुने अभिव्यक्तिमा रोक
onlinekhabar.com · Thu Jul 09 14:43:30 GMT 2026

२५ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता लागू गर्दै तोकिएका आचरण अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था गरेका छन् ।
सेवालाई थप मर्यादित, पारदर्शी, निष्पक्ष र उत्तरदायी बनाउने उद्देश्यसहित कर्मचारीका लागि विभिन्न आचरण अनिवार्य गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)