राजु पाण्डेको चेतावनी- गोकर्णेश्वरका जनताले पानी नपाए मेलम्चीको पाइप फुटाइदिन्छु
nepalpress.com · Thu Jul 09 05:21:26 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले काठमाडौंको गोकर्णेश्वर क्षेत्रका बासिन्दाले खानेपानी नपाए मेलम्चीको पानी वितरणमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले खानेपानी वितरणमा कर्मचारीहरूको बदमासी र लापरबाही असह्य भएको भन्दै आक्रोश व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)