८ विश्वविद्यालयमा उपकुलपतिका लागि ‘सर्ट लिस्ट’ सार्वजनिक [सूचीसहित]
lokaantar.com

शिक्षा मन्त्रालयले मुलुकका विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि योग्य उम्मेदवारहरूको ‘सर्ट लिस्ट’ (अल्पसूची) सार्वजनिक गरेको छ।
उपकुलपति छनोट तथा सिफारिस समितिको शुक्रबारको निर्णयानुसार कार्यविधिबमोजिम दरखास्त स्वीकृत भएकामध्येबाट सर्ट लिस्ट तयार पारिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)