विश्वकपमा ऐतिहासिक प्रदर्शनपछि इजिप्टका प्रशिक्षक हसनको सम्झौता सन् २०३० सम्म नवीकरण
kendrabindu.com · Thu Jul 09 05:22:45 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ मा इजिप्टले ऐतिहासिक प्रदर्शन गरेपछि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्मका लागि नवीकरण गरिएको छ ।
इजिप्ट फुटबल संघ (ईएफए) ले बुधबार जारी गरेको विज्ञप्तिमा संघका अध्यक्ष हानी अबो रिदाले मुख्य प्रशिक्षक होसाम हसन र टोली निर्देशक इब्राहिम हसनको सम्झौता नवीकरण गर्ने निर्णय सञ्चालक समितिले अनुमोदन गरेको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)