आफ्नो अभिव्यक्ति विवादमा परेपछि गायिका इब्सल सन्ज्यालले मागिन् माफी
news24nepal.tv · Thu Jul 09 05:34:00 GMT 2026

काठमाडौं । न्यूज २४ टेलिभिजनको कार्यक्रम ई टकमा महिनावारी र छाउपडी प्रथासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विवादमा परेपछि गायिका इब्सल सन्ज्यालले प्रष्टिकरण दिँदै सार्वजनिक रूपमा माफी मागेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले आफ्नो अभिव्यक्तिबाट अछामवासीको भावनामा चोट पुगेको स्वीकार गर्दै अन्तरहृदयदेखि क्षमा याचना गरेकी हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)