बर्डफ्लुको डर : विज्ञ भन्छन् - ‘राम्रोसँग पाकेको मासु र अण्डा खान डराउनुपर्दैन’
swasthyakhabar.com · Thu Jul 09 05:33:50 GMT 2026

काठमाडौं- पछिल्लो समय काठमाडौं उपत्यकाका प्रमुख तीनवटै जिल्लामा बर्डफ्लु सङ्क्रमण उच्च देखिएको छ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हाल काठमाडौँ, ललितपुर र भक्तपुरमा बर्डफ्लु सङ्क्रमणको दर उच्च छ। विभागले रोग पुष्टि भएका जिल्लाका ७२ वटा फार्मका पन्छीहरू नष्ट गरिसकेको छ। उपत्यकामा बर्डफ्लु सङ्क्रमण बढेसँगै कुखुराको मासु र अण्डा खान मिल्छ कि मिल्दैन भन्नेबारे आम नागरिकमा जिज्ञासा र त्रास बढ्दो छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)