गोल्डेन बुटका लागि रोचक प्रतिस्पर्धा, कसले जित्ला यसपालि?
setopati.com · Thu Jul 09 05:39:56 GMT 2026
फिफा विश्वकप २०२६को गोल्डेन बुटको दौड पछिल्ला संस्करणहरूभन्दा निकै रोमाञ्चक बनेको छ।
यसपालि एउटै खेलाडीले सुरुदेखि अन्त्यसम्म दबदबा बनाउने वा केही खेलाडीबीच सामान्य प्रतिस्पर्धा हुने अवस्था देखिएन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)