नेपाली दूतावास र एनआरएनए कम्बोडियाको पहलले दुई देशको सम्बन्ध नयाँ उचाइमा
ajakoartha.com · Thu Jul 09 05:37:00 GMT 2026

कम्बोडिया– कम्बोडियामा मानव बेचबिखन र साइबर अपराध नियन्त्रणदेखि निःशुल्क आँखा उपचार शिविरसम्म नेपाल–कम्बोडिया सहकार्य विस्तार, राजदूत धनबहादुर ओली र एनआरएनएको सक्रिय पहलमा सम्बन्धले नयाँ गति लिएको छ ।
पछिल्ला वर्षहरूमा अनलाइन ठगी तथा मानव बेचबिखनसँग जोडिएका केही घटनाका कारण कम्बोडियामा नेपाली समुदायमाथि परेको नकारात्मक प्रभावलाई चिर्दै नेपाली दूतावास थाईल्याण्ड र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको संयुक्त सक्रियताले नेपालको सकारात्मक पहिचानलाई नयाँ उचाइमा पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)