भित्ताभरि रोनाल्डोका पोस्टर टाँस्ने ती बालक; कोठाको त्यो गोप्य भित्ताबाट सुरु भएको एम्बाप्पेको रहस्यमय यात्रा!
barnanmedia.com · Thu Jul 09 05:25:53 GMT 2026
एउटा सानो कोठा। भित्ताभरि पोर्चुगिज सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका पोस्टर। ती पोस्टरलाई घण्टौँसम्म हेर्दै आफू पनि एक दिन त्यस्तै महान् फुटबलर बन्ने सपना देख्ने एउटा बालक। त्यही बालक आज आफै विश्व फुटबलका करोडौँ समर्थकका लागि प्रेरणाको स्रोत बनेका छन्। उनी हुन् फ्रान्सका स्टार स्ट्राइकर- किलियन एम्बाप्पे।
विश्व फुटबलमा केही यस्ता खेलाडी जन्मिन्छन्, जसले गोल मात्र गर्दैनन्, एउटा युगलाई नै परिभाषित गर्छन्। एम्बाप्पे त्यस्तै खेलाडीमध्ये एक हुन्। मैदानमा उनको विस्फोटक गति, उत्कृष्ट ड्रिब्लिङ र निर्णायक क्षणमा गोल गर्ने क्षमताले उनलाई आधुनिक फुटबलका खतरनाक आक्रमणकर्तामध्ये एक बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)