नेपाल सरकारले दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिनुलाई सामान्य मान्न सकिन्न : श्रेष्ठ
nagariknews.nagariknetwork.com · Thu Jul 09 05:30:17 GMT 2026

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाल सरकारले दलाई लामाको जन्मोत्सव औपचारिक रूपमा मनाउन अनुमति दिएको भन्दै असन्तुष्ट व्यक्ति गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत सरकारको परराष्ट्र नीतिमाथि प्रश्न गर्दै यसले नेपालको परम्परागत स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीतिबाट विचलन हुने संकेत देखिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)