राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा चार विधेयकमाथि दफाबार छलफल
nagariknews.nagariknetwork.com · Thu Jul 09 05:42:07 GMT 2026

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयकमाथि दफाबार छलफल भएको छ।
बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सदस्यका प्रस्तावमाथि सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थितिमा छलफल जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)