आइजीपी दानबहादुर कार्कीद्वारा प्रहरीबीच अन्तर्राष्ट्रिय सहकार्यको आह्वान
nepalpress.com · Thu Jul 09 05:53:03 GMT 2026

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानुनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको अपरिहार्यतामा जोड दिएका छन् ।
संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन उनले त्यस्तो धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)