संविधान बहसपत्र कार्यदल एक्लियो, चार दल बाहिरिए, कांग्रेस सुरुदेखि नै बाहिर
barnanmedia.com · Thu Jul 09 05:47:40 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधनसम्बन्धी बहसपत्र कार्यदल राजनीतिक रूपमा एक्लिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रिय सहमतिविना संविधान संशोधन अघि बढाउन नहुने भन्दै कार्यदलबाट बाहिरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)